१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टर्की भूकम्पको पाँचौं दिनमा भग्‍नावशेषबाट ६ जनाको जीवीतै उद्धार

टर्की र सिरियामा भूकम्पका कारण भत्किएका भग्नावशेषमा पुरिए रहेका ६ जना मानिसको १ सय १ घण्टापछि जीवीत उद्धार गरिएको छ । शुक्रबार अर्थात् भूकम्प गएको पाँचौं दिनमा टर्कीको दक्षिणी क्षेत्र हतायाको इस्केन्देरनस्थित भत्किएको भवनभित्रबाट एकै परिवारका ६ जनालाई उद्धार गरिएको हो । यस क्षेत्रलाई भूकम्पबाट अतिप्रभावित क्षेत्रमध्ये एक मानिएको छ । सोमबार बिहानको शक्तिशाली भूकम्पबाट…