काठमाडौं – एपेकको शिखर सम्मेलनको क्रममा ल्याटिन अमेरिकी मुलुक पेरु पुगेका अमेरिकी र चिनियाँ राष्ट्रपतिले राजधानी लिमामा भेट गरेका छन्। एपेकको साइड लाइनमा भएको भेटमा पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशको सम्बन्ध ‘सर्वाधिक महत्त्व’ को भन्दै अर्थ्याएको अमेरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ । बाइडेनले दुई देशको सम्बन्धमा उतारचढाव…